पशुपतिशमशेरको दल राप्रपा (प्रजातान्त्रिक) दर्ता गरेर चुनाव चिह्न दिन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रस्तावित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को दल दर्तामा गरिएको हस्ताक्षर पुनःसनाखत गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगरी दल दर्ता गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज दल दर्ता गर्ने विषयमा आयोगले गरेको निर्णय कार्यान्वयन नगराउन आदेश दिएको हो । आदेशमा भनिएको छ, “निवेदकले दल दर्ता गर्नका … Continue reading पशुपतिशमशेरको दल राप्रपा (प्रजातान्त्रिक) दर्ता गरेर चुनाव चिह्न दिन आदेश